सौगात र बेनिशा स्टारर ‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्रि

May 12, 2024 at 04:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ । निर्देशक सानेले नेपालमा सिनमाको प्रदर्शन मिति घोषणा नहुँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...