सुरु भयो ‘एक्टर’को छायांकन

May 12, 2024 at 05:30 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर’को छायांकन  सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...