यस्ताे छ ‘घरज्वाइँ’ को टिजर

May 12, 2024 at 09:00 AM
1 min read

काठमाडौँ-  फिल्म ‘घरज्वाइँ’ को टिजर सार्वजनिक भएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन्। एक मिनेट ५७ सेकेन्डको टिजरमा दयाहाङले मिरुनालाई पाउन घरज्वाइँ बस्नुपर्ने बाध्यता देखाइएको छ। फिल्ममा अन्य कलाकार बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...