काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘सिटामोल’ को जापान प्रदर्शन अधिकारी विक्री भएको छ । यो फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्म्सले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिसहित प्रदर्शन अधिकार बेचिएको हो । निर्देशक सानेले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै विदेश राइट्स विक्री भएसँगै सिटामोललाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए । उनले फिल्मको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...