काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ को टीजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टीजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउने छ । टीजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ । अनिल बुढा मगरको निर्देशन रहेको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् । जिएम मुभीज तथा एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन् । रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिल बुढा मगरकै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...