काठमाडौं। लामो समयदेखि युरोपको बेल्जियममा बस्दै आएका नेपाली कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसीको निधन भएको छ। आइतबार हृदयघातबाट उनको निधन भएको केसीका साथी देवु श्रेष्ठले बताए। केसीले नेपालमा रहँदा रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन तथा चलचित्र र टेलिभिजन सिरिजहरूमा अभिनय गरेका थिए।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...