‘दिमाग खराब’लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

November 6, 2023 at 11:53 AM

रंगखबर, काठमाडौँ: यहि २४ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’लाई सेन्सरले पास गरेको छ। सेन्सरले फिल्म माथि कुनैपनि प्रकारको कैँची नचलाउदै युनिभर्सल सर्टिफिकेट थमाएको हो। अब भने फिल्मलाई हरेक उमेर समूहका दर्शकहरुले हेर्न पाउँनेछन । सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...