‘चित्रा’ निर्देशक लामिछाने: ‘ पर्दामा कथा कहिले नमरोस् भन्ने कामना गर्छु ‘

December 3, 2023 at 09:35 AM

नेपाली फिल्ममा फरक कथा वाचनका लागी निर्देशक घनश्याम लामिछाने अब्बल मानिन्छन् । उनै लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘चित्रा’ रिलिजको तयारीमा रहेको छ। कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचकलाई निर्देशकको रुपमा परिभाषित गर्छन् लामिछाने। कथालाई पर्दामा रुपान्तरण गर्ने यात्रा उति नै कठिन रहेको छ । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ। घनश्याम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...