‘कमेडी दरबार’को टिजरमा गौरी र विजय

May 13, 2024 at 03:20 AM

काठमाडौँ। नेपाली कमेडी रियालिटी शो कमेडी दरबारबारे जानकारी गराइएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राइम टिभी र ओएसआर डिजिटलमा प्रसारण हुने यो शो को टिजर सार्वजनिक गरिएको छ।  टिजरमा अभिनेत्री गौरी मल्ल र अभिनेता विजय बराल देखिन्छन्। उनीहरू दुवै महाराजा र महारानीको भूमिकामा देखिएका छन्। यद्यपि मल्ल उक्त शो को महारानी बन्नेछिन्।  बिक्की […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...