जेठ ३ देखि कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने

May 13, 2024 at 07:34 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ । जेठ २६ गतेसम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। राजकमल फकिरको निर्देशन तथा डिजाइन नाटक तयार भएको हो । नेपालीकरण गरिएको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...