काठमाडौं- अहिले दर्शकलाई सिनेमा हलसम्म तान्ने फिल्म बनेको छ- ‘बोक्सीको घर’ । बोक्सीको घरको अपार सफलताले केकीको करियरलाई उचाईमा पर्याएको छ । फिल्म रिलिज भएको १८ औं दिनमा पनि सिनेमा हलहरुमा दर्शकको भिड बाक्लै छ । यहि क्रममा प्रतिनिधि सभा सदस्य अर्थात् सांसद सोभिता गौतम पनि फिल्म हेर्न सिनेमा हलसम्म पुगेकी छिन् । उनले फिल्म हेरिसके पछि यो अत्यधिक राम्रो लागेको र सबैले एकपटक हेर्नै पर्ने बताएकी छिन् । उनले बोक्सी प्रथाविरुद्ध कडा कानून भएता पनि फिल्ममा देखाइएका यस्ता कुरितीविरुद्धका घटनाले बढी प्रभाव पार्ने बताएकी छिन् । उनले फिल्मको गीत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...