काठमाडौं– अभिनेता अनमोल केसी यतिबेला करियरको १० औँ वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन् । दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदैछन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनले आफूलाई ‘भगवान’ मानेका छन् । अनमोल फिल्मको संवाद अनुसार आफूले आफूलाई भगवान भनेको बताउँछन् । ‘वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ । जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...