‘हात्तीछाप’को टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा रुप

December 3, 2023 at 12:02 PM

माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को टिजर आज रिलिज भएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बिजय बराल, वुद्दि तामाङ, सुष्मा निरौला लगायतलाई देखाइएको छ । सार्वजनिक टिजरमा राजनीतिक परिवेश, दया र उपासनाको माया, सौगातको राजा रुपलाई देखाइएको छ । चलचित्रमा भरपुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...