पुजार सार्कीको मन छुने गीत रिलिज

May 14, 2024 at 10:33 AM

काठमाण्डौँ । जेठ १० गतेदेखि प्रर्दशनमा आउँन लागेको फिल्म पुजार सार्कीको मन छुने गीत रिलिज भएको छ । केतन क्षेत्रीको स्वरमा सजिएको गीतले मुटुका तारहरु कही कतै छुन सक्छन । विशेष गरी अडियोलाई उठाउँन प्रयोग गरिएका भिडियोका दृश्यले गीतलाई पूर्णता दिएको छ । सार्वजनिक गीतमा आर्यन सिग्देलको ईमोश्नल मुडमा अञ्जना बराईलीको भावले दृश्यमा ध्यान खिच्नि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...