फिल्म ‘फर्की फर्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । सुयोग गुरुङ निर्देशित फिल्ममा अभिनेता अनमोल के.सी र अभिनेत्री जसिता गुरुङको शिर्ष भूमिका छ । अनमोल र जसिताले रोहित अधिकारी निर्मित फिल्मको प्रचार प्रसार खुलेर गरिरहेका छन् । प्रेमिल जोडी अनमोल र जसिताका ६ रोमान्टिक तस्बिरहरु हेर्नुस् : तस्बिर : उद्धव रसाईली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...