काठमाडौं– अभिनेत्री परीक्षा लिम्बु फिल्म ‘जारी’ तथा ‘छक्का पञ्जा’ मा सहायक भूमिकामा देखिइन् । यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित फिल्म ‘पुजार सार्की’ मा ‘गौमाया’ पात्रमार्फत अभिनेत्रीको रुपमा पूर्ण भूमिकामा देखिँदै छिन् । यो फिल्ममा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाहले एक साथ अभिनय गरेका छन्, जसलाई विकास सुवेदीले लेखेका छन् भने दिनेश राउतले निर्देशन गरेका छन् । नेपाल र विदेशमा एकसाथ रिलिज हुने यो फिल्ममा मा परीक्षासँगै अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय छ । यो फिल्ममा अभिनय गरेसँगै परीक्षा फिल्म मेकरको नजरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...