काठमाडौं- अहिले दुई अभिनेता चर्चाको विषय बनेका छन् । हरेक दिन जसो यी दुई अभिनेताको अन्तर्वार्तादेखि विभिन्न गसिपहरु आइरहेका छन् । चर्चाको बिषय बनेका अभिनेताद्बय हुन् अनमोल केसी र प्रदिप खड्का । यी दुवैका नयाँ फिल्महरु ‘फर्की फर्की’ तथा ‘पुजार सार्की’ रिलिज डेट नजिकिँदै गर्दा दुवैको चर्चा पनि चुलिएको हो । दुवैको फिल्म एकै दिन अर्थात जेठ १० गते बुद्ध पूर्णिमाको दिन रिलिज हुँदैछ । फिल्म एकै दिन रिलिज हुने कुराले मात्र नभएर शुरुवातदेखि नै अनमोल र प्रदीपलाई प्रतिस्पर्धिको रुपमा हेरिने भएकाले पनि अहिले यी दुवै अभिनेता चर्चामा रहेका हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...