‘पुजार सार्की’कि ‘गौमाया’ भन्छिन, ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु

May 16, 2024 at 10:47 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री परीक्षा लिम्बु फिल्म ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित फिल्म ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। फिल्ममा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्न सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन्, जसलाई विकास सुबेदीले लेखेका छन् भने दिनेश राउतले निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...