काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो । एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना रहेको यो गीतमा संगीतकार योगी तथा नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । फिल्मको यो गीतमा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...