‘दान्भी’को गीत ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

May 17, 2024 at 08:48 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ‘मायाको खानी’ बोलको गीतमा पूजा र डेव्यु अभिनेता कुन्साङ बम्जन फिचर्ड छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश लामा र ममता गुरुङ स्वर रहेको छ । कविराज गहतराजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...