ध्रुव लम्साल– काठमाडौं– वर्ष २०८१ सालमा दयाहाङ राइले कम्तिमा सात वटा फिल्ममा अभिनय गर्नु पर्नेछ । त्यति नै संख्यामा उनले अभिनय गरेका फिल्म प्रदर्शन हुनेछन् । यसको अर्थ दयाहाङ राइलाई मुख्य भुमिकामा लिएर अभिनय गराउँछु भनेर कुनै निर्देशकले योजना बनाएका छन् भने उनको पालो २०८२ साल लागेपछि मात्रै आउँछ । पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेताको सूचीमा परेका दयाहाङ राई त्यस्ता पात्र भए, जसले फेरि एकपटक नेपाली फिल्म उद्योगमा भकारीमा नाम्लो लगाएर बोकिरहेका छन् । भकारीमै नाम्लो लाएर बोक्ने उनी दोस्रा पात्र हुन् । २०५५ देखि ६० का बीचमा अभिनेता राजेश हमाल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...