असार ७ गतेदेखि प्रदर्शनमा आउँदै भजन शिरोमणिको बायोपिक ‘आचार्य’

May 18, 2024 at 10:19 AM

काठमाडौं– भजन शिरोमणि तथा राष्ट्र गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ यही असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । झण्डै ११ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आइसकेको यो फिल्मलाई निर्माण टीमले आवश्यक सम्पादन तथा क्लाइमेक्समा केही दृष्यहरु समावेश गर्दै पुनः प्रदर्शनमा ल्याउन लागेको हो । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा भक्तराज आचार्यको भूमिका निर्वाह गर्ने भजन शिरोमणिकै जेठा सुपुत्र गायक सत्यराज आचार्यले दर्शकको चाहना अनुसार आवश्यक परिमार्जनसहित यो फिल्म पुनः प्रदर्शनमा ल्याउने निर्णय गरेको बताए । ‘बुवाले यो संसारबाट विदा लिएको भक्तराज आचार्य निधन झण्डै तीन महिना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...