नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर

May 18, 2024 at 01:48 PM
1 min read

काठमाडौं- नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गरेको छ । ओपनिङ फिल्मको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर तय भएको छ । जुन २० मा फिल्मको स्क्रिनिङ हुने जनाइएको छ । सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ । नेपाल र डायस्पोरा रिलिज चाहिँ जेठ २५ गते (जुन ७)मा हुँदैछ । आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...