साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्दै

May 19, 2024 at 05:50 AM
1 min read

काठमाडौँ- कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन्। कोरियोग्राफर शिशिर खातीले फिल्मको निर्देशन गर्नेछन्। खातीले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्। साइग्रेसले यो कथाआफ्नो जीवनको एक समयमा भएको प्रेममा तयार पारेका हुन्। कथावाचक साइग्रेसको आफ्नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...