मकवानपुरका चलचित्र पत्रकार गौतम पुरस्कृत

May 19, 2024 at 06:11 AM

काठमाडौं। चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। काठमाडौंमा आयोजित १५ औँ डी सिने अवार्डमा उनले नगद १५ हजार रुपैयाँसहित ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्राप्त गरेका हुन्। काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील उनलाई नेपाल चलचित्र कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...