यस्तो छ ‘चन्दु च्याम्पियन’ को ट्रेलर

May 19, 2024 at 08:06 AM
1 min read

काठमाडौँ-  बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ को ट्रेलर सार्वजनिक भएको छ।अभिनेता कार्तिक आर्यन अभिनीत फिल्मको ट्रेलरमा सन् १९६५ मा भएको युद्धको दृश्य प्रस्तुत गरिएको छ। फिल्म आर्मी सिपाही मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। पेटकरको भूमिकामा अभिनेता कार्तिक छन्। ट्रेलरको सुरुमा उनी युद्धमा नौ पटक गोली लागेको कारण दुई वर्षदेखि कोमामा रहेको  र अन्य चन्दुको जीवनमा भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...