साइग्रेस अडियो नोभेलमा फिल्म बन्ने

May 19, 2024 at 07:52 AM

रंगखबर, काठमाडौँ: चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो फिल्मको घोषणा गरे। फिल्मलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि फिल्म ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ। कार्यकारी निर्माताको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...