‘चन्दु च्याम्पियन’ को ट्रेलरमा  कार्तिक आर्यनको  अद्भुत ‘बडी ट्रान्सफर्मेसन’

May 19, 2024 at 06:25 AM

कार्तिक आर्यनको बहुप्रतिक्षित चलचित्र ‘चन्दु च्याम्पियन’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रम कार्तिकको गृहनगर ग्वालियरमा आयोजित गरिएको थियो। ट्रेलरमा कार्तिकको लुक निकै गजबको छ। साजिद नाडियाडवाला र कबिर खानले मिलेर निर्माण गरेको यो चलचित्र यो वर्षको लागि हालसम्म सबैभन्दा ठुलो रिलिज भनिएको छ। यसलाई कबिर खानले निर्देशन गरेका हुन्।  यो चलचित्र जुन १४, २०२४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...