अवसर पायो भने काम देखाउँछे भन्ने ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु: अञ्जना बराइली

May 19, 2024 at 11:24 AM

काठमाडौं। अभिनेत्री अञ्जना बराइलीको पहिलो चलचित्र ‘महापुरुष’ हो। पहिलो चलचित्रमा अडिसनमार्फत छानिएकी अञ्जनाले ‘पुजार सार्की’को छनोट पनि अडिसनबाटै दिनुपर्‍यो। यो अडिसन भने ‘क्यारेक्टर अडिसन’ थियो। त्यसो त निर्देशक दिनेश राउतका हरेक चलचित्रमा स्थापित कलाकारले पनि क्यारेक्टर अडिसन दिने गर्छन्। त्यसको जल्दो बल्दो उदाहरण चलचित्र ‘प्रकाश’को लागि अभिनेता प्रदीप खड्काले दिएको अडिसन हो। गत वर्षको तिहारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...