स्टार वाच – अनमोल भर्सेस ‘पुजार सार्की’

May 19, 2024 at 01:42 PM

रंगखबर, काठमाडौँ – सालको सुरुवातमा रिलिज ‘बोक्सीको घर’ले बक्सअफिसमा सफलताको झण्डा गाड्दा ‘मनसरा’ले भने अपेक्षित व्यापार गर्न चुक्यो। बैशाखको अन्तिम फिल्म स्वरुप रिलिज भएको ‘खजुरे ब्रो’को डिजास्टर अन्त्यसंगै अब सबैको ध्यान जेठ १० तर्फ मोडिएको छ। यो मितिमा अनमोल केसी स्टारर ‘फर्की फर्की’ र आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह स्टारर ‘पुजार सार्की’ रिलिज हुँदैछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...