‘महाजात्रा’को शुभ मुर्हतसँगै छायाँकन सुरु

November 1, 2023 at 07:49 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘महाजात्रा’को शुभ मुर्हत गरिएको छ। निर्माण टिमले बुधबार काठमाडौँको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा आजा गर्दै फिल्मको शुभ साईत गरेको हो। सुपर हिट सिरिज ‘जात्रा’को तेश्रो सिक्वेलको रुपमा बन्ने ‘महाजात्रा’को शुभ साईत सँगै छायांकनपनि आजैबाट सुरु भएको छ। ४५ दिने छायांकन सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्म छायांकन काठमाडौँ र जनकपुरमा हुने जानकारी निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...