आयुष्मानले शिल्पालाई सोधे  ‘के यो माया हो’   ( भिडियो )

December 3, 2023 at 02:24 PM

काठमाडौं –   गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात  ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  रोमान्टिक भर्सनको  यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...