‘१२ गाउँ’को शुभ मुहूर्त सहित छायांकन सुरु

May 20, 2024 at 08:45 AM

रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरेन फिल्म ‘१२ गाउँ’को शुभ मुहूर्त सहित छायांकन सुरु भएको छ।  ललितपुरको हात्तीवनबाट सुरु भएको छायांकन अघि निर्माण टिमले मुर्हत पूजाको योजना गरेको थियो। मुर्हतमा फिल्मका कास्ट एण्ड क्रूको उपस्थिति रहेको थियो। पूजामा विराजका चोर समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो अभिनेत्री सनिशा भट्टराई लगायतका कलाकारहरुको सहभागी भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...