‘भूठान’ निर्माणको घोषणा

December 3, 2023 at 11:47 PM

काठमाडौं । चलचित्र ‘भूठान’ निर्माणको घोषणा गरिएको छ । सन् २०१९ मा चलचित्र बुलबुल निर्देशन गरेर ९२औं अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाउनुभएकाका विनोद पौडेलले नयाँ चलचित्र ‘भूठान’ निर्माणको घोषणासहित को पोस्टर सार्वजनिक गर्नुभएको हो । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा‘द वल्र्डस् हृयाप्पिएस्ट म्यान’नाम रहेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...