पल वृद्ध अवस्थामा देखिदा, ‘पुजार सार्की’कालागि दर्शकको उत्सुकता

May 21, 2024 at 05:45 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्। मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन्। पल र प्रहरी मुठभेड देखिएको छ। पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...