‘फर्की फर्की’को अग्रीम टिकट बुकिङ खुल्ला

May 21, 2024 at 06:22 AM

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बुद्ध जन्यतीको अवसर पारेर जेठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘फर्की फर्की’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ । यो सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानीमा २८ शो र मोफसलमा ३३ शोज पाएको छ । देशकै दोस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...