‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड !

May 21, 2024 at 11:49 AM

काठमाडौं । फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्वीर सार्वजनिक गरेका छन् । यी तस्वीर वास्तविक नभई फिल्मको दृश्य हुन् । उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्वीरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्वीरमा उनलाई प्रहरीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...