‘एक्लो’मा प्रदीपसँगै बेलायती अभिनेता जेमी अनुबन्धित

May 21, 2024 at 10:38 AM

फिल्म ’एक्लो’ मा बेलायती अभिनेता जेमी बेकनको अभिनय गर्ने भएका छन् । फिल्ममा उनको अभिनय रहने तय भएको निर्देशक प्रदीप शाहीले बताएका छन् । बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत खुशी समेत सेयर गरेका छन् । निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ’एक्लो’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...