काठमाडौं- यतिबेला अभिनेत्री प्रियंका कार्कीको व्यस्तता बढिरहेको छ । उनको व्यस्तता फिल्मको शूटिङमा नभएर फिल्म सम्बन्धि कार्यक्रमहरुका लागि हो । उनी हालैमात्र फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिवलमा सहभागी हुन फ्रान्स पुगेकी थिइन् । त्यहाँ उनले कान्स गालामा पनि आफ्नो उपस्थिति जनाएकी थिइन् । यसैबीच, अहिले उनका लागि अर्को खुशीको खबर आएको छ । उनले मुम्बईमा अवार्ड पाउने भएकी छिन् । उनलाई भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्रदान गर्न लागिएको हो । उनलाई उक्त अवार्डका लागि छनोट भएको कुरा फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर जानकारी गरेको हो । दादासाहेब ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...