काठमाडौं– बुद्ध पूर्णिमाको दिन अर्थात भोलि जेठ १० गते बिहीवारदेखि प्रदर्शनाम आउने नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ नेपाली फिल्मकै इतिहासमा पहिलो पटक सार्वजनिक प्रदर्शनमा आउनुअघि नै दर्शकलाई देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमा गरिएको सर्भेबाट छनोट भएका दर्शकलाई यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए । मंगलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’ का कलाकारहरूले पनि यो फिल्म हेरेका थिए । दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, पुजार सार्की हेर्न व्यग्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...