‘पुजार सार्की’को नौलो प्रयोग, जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म

May 22, 2024 at 06:39 AM

काठमाडौं। यही बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’ सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको निर्देशक दिनेश राउतले बताए। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...