The post चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा appeared first on Celebrity Nepal.
काठमाडौँ। बुद्द जयन्तीको बिदाको अवसर पारेर आज बिहिबारबाट दुई नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र ‘फर्की फर्की’ र दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन्। अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत चलचित्र ‘फर्की फर्की’सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। […]
The post चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...