रिलिज भए ‘पुजार सार्की’ र ‘फर्की फर्की’

May 23, 2024 at 03:18 AM

काठमाडौँ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह लगायतका कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र ‘पुजार सार्की’ रिलिज भएको छ।  त्यसै गरी अनमोल केसी, जसिता गुरुङ लगायतको अभिनय रहेको चलचित्र ‘फर्की फर्की’ पनि रिलिज भएको छ।  यी दुवै चलचित्रहरूले देशभर उल्लेख्य शो प्राप्त गरेका छन्। ‘पुजार सार्की’ नेपालबाहिर पनि रिलिज भएको छ। ओभरसिजमा ४० देशका २५० सहरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...