काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर राजधानीमा बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा गाउँमा बाटो पुगेपछि स्थानीयको जीवनमा आएको परिवर्तनलाई देखाइएको छ । खासगरी फिल्ममा बासको सामाग्री बनाएर बेच्दै आएका दयाहाङ राईको जीवनमा गाउँमा बाटो पुगेपछि के कस्तो असर पार्यो भन्ने कुरा देखाइएको छ । ट्रेलरमा दयाहाङ राई, […]
The post गाउँबाट बाटो पुग्दा दयाहाङलाई तनाव ! appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...