सीतादेवीको मुख्य भूमिकामा ‘सानो संसार’ बन्ने

May 24, 2024 at 10:27 AM

फिल्म ‘सानो संसार’को शुक्रबार कमलादी गणेश मन्दीरमा मुहूर्त गरिएको छ । फिल्मलाई निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् । फिल्ममा कलाकार सीतादेवी तिमल्सिनाले मुख्य भूमिका निर्वाह गर्दैछिन् । उनले मुहूर्त सट समेत दिइन् । मुर्हतमा फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता कुमारले नरिवल फोडेका थिए । फिल्ममा सीता सँगै राज पंगेनी शर्मा, अनु दाहाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...