१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल असारमा हुने

May 25, 2024 at 02:51 AM

काठमाडौं। कलेज अफ जर्नलिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ। यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नलिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी दिइन्। महोत्सवका लागि यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...