काठमाडौं- बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ ले बिहीवार र शुक्रवार झैँ शनिवार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जस्सीता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ । काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ । दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...