छोटो समयमा गरिमाले मारिन फड्को : किनिन ४० लाखको गाडी

May 25, 2024 at 09:25 AM

काठमाण्डौँ । सफल अभिनेत्री हुने दौडमा कसरत गरिरहेकी मोडल गरिमा शर्माले गाडी किन्न सफल भएकी छिन । करिब १ सय ७० वटा जति म्यूजिक भिडियो खेल्नुका साथै तीन वटा फिल्ममा अभिनय समेत गरेर रिलिज कुरी रहेकी गरिमाले बीवाइडी डल्भिन गाडी किन्न सफल भएकी हुन । छोटो संघर्षका बीच गाडी किनेको खुशीयालीमा उनले सामाजिक सञ्जालमा पोष्ट …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...