काठमाडौं– घनश्याम लामिछाने निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार ओएसआर डिजिटलको युट्यूब च्यानलबाट फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा डेब्यू अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह तथा डेब्यू अभिनेत्री गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । निश्चलको साथीको रुपमा देखिएका कविरलाई पनि ट्रेलरको अन्तिममा गरिमाको प्रेममा परेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउन सफल हुने देखिन्छ । यो फिल्मले ट्राभल लभ स्टोरीको कथा प्रस्तुत गरेको छ । फिल्मको को कथा, पटकथा र संवाद प्रदीप भारद्वजले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...