‘लण्डन टु पेरिस’को ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध

May 26, 2024 at 10:49 PM

काठमाडौं । यही जेठ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार ओएसआर डिजिटलको युट्यूब च्यानलमार्फत तीन मिनेट लामो सार्वजनिक ट्रेलरमा त्रिकोणत्मक प्रेम सम्बन्धको झल्को झलक देखिन्छ । घनश्याम लामिछाने निर्देशित यो चलचित्रको ट्रेलरमा डेब्यू अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह तथा डेब्यू अभिनेत्री गरिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...